जेठ ८ - शुक्रबार दिउँसो ४ बजेर ४४ मिनेट
जाँदा धादिङ नुवाकोट सीमा क्षेत्रमा ४ दशमलव ८ रेक्टर स्केलको पराकम्पन
गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि दिउँसो २ बजेर ४५ मिनेट जाँदा धादिङ
र नुवाकोटको सिमाना केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्पन
गएको थियो । ठूलो भूकम्प गएपछि साना साना भूकम्प जानु सामान्य भएकाले
त्यसबाट नआत्तिन तर सचेत भएर बस्न विज्ञहरुले सुझाव दिएका छन् ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !