आज
बिहानमात्रै तीनपटक भूकम्पको धक्का
महसुस गरिएको छ
। बिहान साढे
७ बजेको धट्काले नागरिकहरु घरबाहिर निस्किएका छन्
। बिहान साढे
७ बजर २७
मिनेटमा ५ दशमलव ५
रेक्टर स्केलको भूकम्पको पराकम्पन गएको
छ । पछिल्लोपकट धादिङको ताङ्लिचोकमा केन्द्रविन्दु भएर
पराकम्पन गएको भूकम्प मापन
केन्द्रले जनाएको छ ।
यसको धक्का पश्चिम
नेपालमा पनि महसुस गरिएको
छ ।
Aftershocks of Gorkha Earthquake
|
Date
(YYYYMMDD)
|
Local
time
|
Latitude
|
Longitude
|
Magnitude(ML)
|
Remarks
|
Epicentre
|
Form
|
||
|
2015/05/15
|
07:27
|
5.5
|
|||||||
|
2015/05/15
|
04:06
|
27.69
|
86.08
|
4.3
|
NSC
|
||||
|
2015/05/15
|
03:38
|
27.63
|
86.25
|
4.1
|
NSC
|
धादिङ,
काठमाण्डु चितवन, नुवाकोट लगायतका जिल्लामा नागरिक
घरबाहिर निसस्कउका छन् । यसअघि
दोलखामा केन्द्र बनाएर बिहान ४
म्याग्निच्यूड
माथिका दुईवटा भूकम्प
गएका छन् ।
दोलखा
केन्द्रविन्दु
बनाएर विहान २
बजेर ३८ मिनेटमा ४.१ र त्यसपछि बिहान
४ बजेर ६
मिनेटमा ४.३ म्याग्निच्यूडको भूकम्प
गएको छ ।
अझै पराकम्पनहरु केही
दिन जारी रहने
भूकम्प मापन केन्द्रले जनाएको
छ । यही
वैशाख १२ गतेदेखि हालसम्म चार
रिक्टर स्केलभन्दामाथिका २
सय २२ वटा
भूकम्पको पराकम्प गएको केन्द्रले जनाएको
छ ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !