Headlines News :
Home » » हराइरहेको अमेरिकी सेनाको हेलिकोप्टर दोलखा

हराइरहेको अमेरिकी सेनाको हेलिकोप्टर दोलखा

Written By कावासोती youth on Thursday, May 14, 2015 | 11:30 PM

मंगलबारदेखि हराइरहेको अमेरिकी सेनाको हेलिकोप्टर दोलखाको कालिन्चोकबाट उत्तर पश्चिम घोर्थली भन्ने ठाउँमा देखिएको सैनिक स्रोतले जनाएको
स्थानीय बासिन्दाको सूचनाका आधारमा कालिन्चोकतर्फ गएको सैनिक एयरक्राफ्टले कालिन्चोक नजिक घोर्थली क्षेत्रमा देखेपछि सोही ठाउँलाई केन्द्रित गरेर उद्दार टोली पठाइएको
कालिन्चोकका एक स्थानीयले सैनिक हेडक्वार्टरमा फोन गरेर आफूले हेलिकोप्टरको दुईओटा पखेटा देखेको भनेपछि थप पुुष्टि गर्न सेनाको टोली त्यसतर्फ गएको थियो
११ हजार फिट उचाइको कालिन्चोक डाँडामा हराएको जहाजका केही टुक्रा तीन शव देखिएको भन्दै स्थानीयले फोन गरेको सैनिक स्रोतले जनाएको
उक्त हेलिकोप्टर वेपत्ता भएपछि विभिन्न किसिमका अड्कलबाजी गरिएका थिए उक्त हेलिकोप्टरमा दुई नेपाली सेना जना अमेरिकी नागरिक थिए
मंगलबारदेखि हराइरहेको अमेरिकी सेनाको हेलिकोप्टर दोलखाको कालिन्चोकबाट उत्तर पश्चिम घोर्थली भन्ने ठाउँमा देखिएको सैनिक स्रोतले जनाएको छ ।
स्थानीय बासिन्दाको सूचनाका आधारमा कालिन्चोकतर्फ गएको सैनिक एयरक्राफ्टले कालिन्चोक नजिक घोर्थली क्षेत्रमा देखेपछि सोही ठाउँलाई केन्द्रित गरेर उद्दार टोली पठाइएको छ ।
कालिन्चोकका एक स्थानीयले सैनिक हेडक्वार्टरमा फोन गरेर आफूले हेलिकोप्टरको दुईओटा पखेटा देखेको भनेपछि थप पुुष्टि गर्न सेनाको टोली त्यसतर्फ गएको थियो ।
११ हजार फिट उचाइको कालिन्चोक डाँडामा हराएको जहाजका केही टुक्रा र तीन शव देखिएको भन्दै स्थानीयले फोन गरेको सैनिक स्रोतले जनाएको छ ।
उक्त हेलिकोप्टर वेपत्ता भएपछि विभिन्न किसिमका अड्कलबाजी गरिएका थिए । उक्त हेलिकोप्टरमा दुई नेपाली सेना र ६ जना अमेरिकी नागरिक थिए ।
- See more at: http://www.onlinekhabar.com/2015/05/277522/#sthash.8u4OCFlY.dpuf
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Kura - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger