Headlines News :
Home » » आज मदन–आश्रित स्मृति दिवस

आज मदन–आश्रित स्मृति दिवस

Written By कावासोती youth on Saturday, May 16, 2015 | 10:43 PM


                                                       


नेकपा एमालेले आज मदन–आश्रित स्मृति दिवस मनाउँदै छ । तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सम्झना स्वरुप दिवस मनाउन लागिएको हो ।
वि.सं.२०५० साल जेठ ३ गते भण्डारी र आश्रित चढेको पजेरो जीप दुर्घटनामा परेको थियो । पोखरामा भएको एमालेको जिल्ला अधिवेशन सकेर चितवनमा अखिल नेपाल महिला संघको भेलामा जाने क्रममा जीप दुर्घटनामा परेको थियो । भण्डारी र आश्रित चढेको गाडी दाढुङ्गामा परि दुर्घटनामा परेको यसै दिनको सम्झना गर्दै मदन आश्रित दिवस मनाउन थालिएको हो ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Kura - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger