Headlines News :
Home » » रक्सीको ह्याङओभर उतार्न के नखाने ?

रक्सीको ह्याङओभर उतार्न के नखाने ?

Written By कावासोती youth on Saturday, May 16, 2015 | 10:53 PM

मदिरा सेवन गर्दा भोलिको अवस्थाको ख्याल कमै गरिन्छ जब भोलि बिहान उठ्दा टाउको गह्रौ हुन्छ अनि त्यसको ह्याङओभर उतार्ने विकल्प खोजिन्छ जसका लागि निम्न विकल्प झुर हुन सक्छन्

सुन्तलाको जुस
मदिराको ह्याङओभरका कारण जीउलाई शीतल बनाउन सुन्तलाको जुस पिउन खोज्नु हुँदैन यसमा रहेको साइट्रिक एसिडले ह्याङओभर घटाउनुको सट्टा बढाउँछ

कफी
ह्याङओभर भएर दिक्क भएको बेलामा कडा कफीले राहत गर्ला भन्ने सोच्नुभएको भने सोच बदलिहाल्नुहोस् ह्याङओभर भएको बेलामा तपाईंको शरीर डिहाइड्रेटेड हुन्छ कफीले डिहाइड्रेसन अझ बढाउँछ

मदिरा
फलामले फलाम काट्छभनेर मदिराको ह्याङओभर काट्न मदिरा नै खानु गलत हो यसो गर्दा शरीरमा पानीको मात्रा झन् कम हुन पुग्छ ह्याङओभर लम्बिन्छ ।by swasthe khaber patrika
स्वास्थ्य खबरपत्रिका
स्वास्थ्य खबरपत्रिका
स्वास्थ्य खबरपत्रिका
स्वास्थ्य खबरपत्रिका
स्वास्थ्य खबरपत्रिका
स्वास्थ्य खबरपत्रिका
स्वास्थ्य खबरपत्रिका

alcoholismदिरा सेवन गर्दा भोलिको अवस्थाको ख्याल कमै गरिन्छ । जब भोलि बिहान उठ्दा टाउको गह्रौ हुन्छ अनि त्यसको ह्याङओभर उतार्ने विकल्प खोजिन्छ । जसका लागि निम्न विकल्प झुर हुन सक्छन् ।

सुन्तलाको जुस
मदिराको ह्याङओभरका कारण जीउलाई शीतल बनाउन सुन्तलाको जुस पिउन खोज्नु हुँदैन । यसमा रहेको साइट्रिक एसिडले ह्याङओभर घटाउनुको सट्टा बढाउँछ ।

कफी
ह्याङओभर भएर दिक्क भएको बेलामा कडा कफीले राहत गर्ला भन्ने सोच्नुभएको छ भने सोच बदलिहाल्नुहोस् । ह्याङओभर भएको बेलामा तपाईंको शरीर डिहाइड्रेटेड हुन्छ । कफीले डिहाइड्रेसन अझ बढाउँछ ।

मदिरा
‘फलामले फलाम काट्छ’ भनेर मदिराको ह्याङओभर काट्न मदिरा नै खानु गलत हो । यसो गर्दा शरीरमा पानीको मात्रा झन् कम हुन पुग्छ र ह्याङओभर लम्बिन्छ ।
- See more at: http://swasthyakhabar.com/2015/05/28822.html#sthash.wCox30gt.dpuf

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Kura - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger