Headlines News :
Home » » नेपाली युवती अफ्रिका र खाडीमा बेच्ने गिरोहका लोकल एजेन्ट पक्राउ nepali girls trafiking

नेपाली युवती अफ्रिका र खाडीमा बेच्ने गिरोहका लोकल एजेन्ट पक्राउ nepali girls trafiking

Written By कावासोती youth on Monday, June 1, 2015 | 3:27 AM


नेपाली युवतीहरुलाई अफ्रिका तथा खाडी मुलुकहरुमा पुर्याएर बेचविखन गर्ने गिरोहको लोकल एजेन्ट पक्राउ परेका छन्
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले बाराका सुरेन्द्रबहादुर बस्नेत धरमपुर का बादल भन्ने सुनिल मगरलाई पक्राउ गरेको हो सीआईबीले चलाएकोअपरेशन इगलमा एक भारतीयसहित आठ जना यसअघि पक्राउ गरेका थिए
सीआईबीका अनुसार बादल विदेश जान इच्छुक केटी पहिचान गर्ने काम गर्थे खासगरी डान्सबारहरुमा कार्यरत केटीहरुलाई विभिन्न प्रलोभन देखाउने विदेश जान प्रेरित गर्ने उनको काम भएको खुलेको
यसका लागि उनले एक जनाको १० हजारसम्म कमिसन पाउने गरेका छन् उनले युवती पहिचान गरेपछि सुरेन्द्रको सम्पर्कमा पुर्याउने गरेका थिए सुरेन्द्रले ५० हजारदेखि लाखसम्म कमिसन लिएर गिरोहको सम्पर्कमा पुर्याउँथे उनी काठमाडौंका साथै दिल्लीमा समेत सक्रिय थिए
नेपाली युवतीलाई अफ्रिका खाडी मुलुकमा पुर्याएर बिक्री गर्ने गिरोहमा राजेन्द्र सुवेदी खत्री, सविन भन्ने सविनराज मानन्धर, भारतीय नागरिक रियाद भन्ने तरुण रोजना खनगवाल, ललितराज सिंह सुवाल, सुनिल अधिकारी, आशिष भन्ने केदारबहादुर खड्का नविन दहाल थिए उनीहरु गत फागुनमा समातिए भोजपुरको बसन्तपुर गाविस का ३० वर्षीय राजेन्द्र खड्का गत वैशाखमा पक्राउ गरे
जना पुर्पक्षका लागि थुनामा छन् भने नविन लाख रुपैयाँ धरौटीमा छुटेका छन् उनीहरुविरुद्ध मानव तस्करी संगठित अपराधमा मुद्दा चलिरहेको

उनीहरुले युवतीलाई सुरुमा लाख रुपैयाँसम्म एडभान्स दिने गरेको पाइएको
सीआईबीका प्रहरी उपरीक्षक किरण बज्राचार्यले भने-‘युवतीहरुलाई जालमा पारेपछि उनीहरुले पासपोर्ट बनाउन मेकअप लगायतका खर्चका लागि एक लाख रुपैयाँसम्म दिने गरेको पाइएको साथै फाटो खिचेर विदेश पठाउने बोली लगाउने काम उनीहरुले गर्छन् ।by onlinekhaber

नेपाली युवतीहरुलाई अफ्रिका तथा खाडी मुलुकहरुमा पुर्‍याएर बेचविखन गर्ने गिरोहको लोकल एजेन्ट पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले बाराका सुरेन्द्रबहादुर बस्नेत र धरमपुर ८ का बादल भन्ने सुनिल मगरलाई पक्राउ गरेको हो । सीआईबीले चलाएको ‘अपरेशन इगल’मा एक भारतीयसहित आठ जना यसअघि पक्राउ गरेका थिए ।
- See more at: http://www.onlinekhabar.com/2015/06/283663/#sthash.EBn0LJfw.dpuf
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Kura - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger